एमाले जिल्ला अध्यक्ष निर्वाचित भएको तीन साता नपुग्दै खनालकाे निधन

काठमाडौं । एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन भएको छ । बराह क्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत रहेका खनाल लामो समयदेखि पेटसम्बन्धी रोगबाट पीडित थिए । उनलाई उपचारका लागि भारत लगिएकामा बुधबार राति बाटैमा मृत्यु भएको सो पार्टीले जनाएको छ । एमाले सुनसरीका सचिव राम कोइरालाले खनालको हैदरावादमा उपचार गराउँदै आएको र बुधबार फलोअप उपचारका लागि जाँदै … Continue reading एमाले जिल्ला अध्यक्ष निर्वाचित भएको तीन साता नपुग्दै खनालकाे निधन